- सेवाहरूको सूची
बसोबास
इन्टरनेट र मोबाइल
व्यवसायका लागि
मिडिया
- कम्पनीको जानकारी
- GTN Mobile भनेको
- मूल्य र प्लानहरू
- Postpaid SIM
- अनलिमिटेड डाटा प्लान
5G हाई-स्पीड डाटा अनलिमिटेड - हाई-स्पीड प्लान
प्रमुख 5G नेटवर्कमा सहज! - सस्तो प्लान
उत्कृष्ट मूल्य र लोकप्रिय! - प्रिमियम प्लान
आकस्मिक बिमा सहित
- विकल्पहरू
- अभियानहरू
- प्रायः सोधिने प्रश्नहरू
- कर्पोरेट ग्राहकहरुको लागी


विदेशी बासिन्दाहरूको लागि आरामदायक मोबाइल अनुभव प्रदान गर्दै
GTN Mobile ले उच्च-गति र स्थिर कनेक्टिभिटी प्रदान गर्दछ जसले तपाईंलाई जापानमा ढुक्कसँग जडानमा रहन र जीवनको आनन्द लिन मद्दत पुर्याउँछ।
GTN Mobile विदेशी बासिन्दाहरूका लागि विशेष रूपमा डिजाइन गरिएको मोबाइल र इन्टरनेट सेवा हो, जसलाई GTN ले सञ्चालन गर्दछ—जापानमा जीवनका हरेक पक्षमा सहयोग पुर्याउन समर्पित एक संस्था।
GTN को उद्देश्य
तपाईंको जापान बसाईलाई शानदार बनाउने®
हाम्रो उद्देश्य 「जापानमा तपाईंको बसाइलाई उत्कृष्ट बनाउने」® अनुरूप, विदेशी बासिन्दाहरूलाई सहयोग गर्दै बहुसांस्कृतिक समाज निर्माणका लागि समाधानहरू प्रदान गर्दछौं।
तपाईंहरू संसारको जहाँ भए पनि, परदेशमा बस्दा आउने चुनौतीहरूलाई सम्बोधन गर्दै तपाईंहरूको जीवनलाई सहज बनाउन प्रयासरत छौं।
GTN Mobile किन चयन गर्ने
-
सामान्य मोबाइल सेवा प्रदायकहरू आवश्यक कागजातहरू जटिल कागजी प्रक्रिया भुक्तानी विधि जापानी बैंक खाता वा क्रेडिट कार्ड अनिवार्य। बहुभाषिक सहायता मुख्यतया जापानी भाषा・अंग्रेजी सम्झौता अवधि / रद्द शुल्क निश्चित-अवधि सम्झौता र रद्द शुल्क क्रेडिट कार्ड कडा छनोट प्रक्रिया पिकअप / डेलिभरी जापान आएपछि सम्झौता आवश्यक -
GTN Mobile मा!
- राहदानी ・निवास कार्ड मात्र
- कन्भिनियन्स स्टोर ・नगद भुक्तानी सम्भव
- 25 भाषाहरूमा जीवनशैली सहायता
- सम्झौता अवधि छैन・रद्द शुल्क छैन
- विदेशी बासिन्दाहरूका लागि विशेष क्रेडिट कार्ड
- जापान आउनु अघि ・विमानस्थलमा प्राप्त गर्नुहोस्
-
आवश्यक कागजातहरू
सामान्य मोबाइल सेवा प्रदायकहरू
जटिल कागजी प्रक्रिया
GTN Mobile मा!
राहदानी ・निवास कार्ड मात्र
-
भुक्तानी विधि
सामान्य मोबाइल सेवा प्रदायकहरू
जापानी बैंक खाता वा क्रेडिट कार्ड अनिवार्य।
GTN Mobile मा!
कन्भिनियन्स स्टोर ・नगद भुक्तानी सम्भव
-
बहुभाषिक सहायता
सामान्य मोबाइल सेवा प्रदायकहरू
मुख्यतया जापानी भाषा・अंग्रेजी
GTN Mobile मा!
25 भाषाहरूमा जीवनशैली सहायता
-
सम्झौता अवधि / रद्द शुल्क
सामान्य मोबाइल सेवा प्रदायकहरू
निश्चित-अवधि सम्झौता र रद्द शुल्क
GTN Mobile मा!
सम्झौता अवधि छैन・रद्द शुल्क छैन
-
क्रेडिट कार्ड
सामान्य मोबाइल सेवा प्रदायकहरू
कडा छनोट प्रक्रिया
GTN Mobile मा!
विदेशी बासिन्दाहरूका 外国人専用लागि विशेष क्रेडिट कार्ड
-
पिकअप / डेलिभरी
सामान्य मोबाइल सेवा प्रदायकहरू
जापान आएपछि सम्झौता आवश्यक
GTN Mobile मा!
जापान आउनु अघि ・विमानस्थलमा प्राप्त गर्नुहोस्
2015 मा सेवा सुरु भएदेखि, हामीले जापानमा बसोबास गर्ने विदेशी बासिन्दाहरूको जडान सम्बन्धी चिन्ताहरू हटाउन मोबाइल र इन्टरनेट समाधानहरू प्रदान गर्दै आएका छौं।
वर्षौंको अनुभवको आधारमा, हामी जापानको दैनिक जीवनका वास्तविक आवश्यकताहरूलाई सम्बोधन गर्ने सहयोग प्रणाली प्रदान गर्दैछौं।
-
- संस्थापना वर्ष
- 2015 बाट
-
- समर्थित भाषाहरू
नोभेम्बर 2025 अनुसार - 13 भाषाहरू
- समर्थित भाषाहरू
-
- कुल प्रयोगकर्ताहरू
नोभेम्बर 2025 अनुसार - 130,000+
- कुल प्रयोगकर्ताहरू
-
- सिम पिकअप गर्ने स्थानहरू
नोभेम्बर 2025 अनुसार
* जापान र विदेशका स्थानहरू सहित - 12 स्थानहरू
- सिम पिकअप गर्ने स्थानहरू
GTN Mobile का मुख्य विशेषताहरू

भुक्तानीका सहज विकल्पहरू
क्रेडिट कार्ड, स्वचालित बैंक ट्रान्सफर, र कन्भिनियन्स स्टोर भुक्तानी सहित विभिन्न भुक्तानी विधिहरू उपलब्ध छन्।

आजको आजै आवेदन जाँच र सिम पठाउने सुविधा।
आवेदन प्रक्रिया पूरा भएमा, त्यसै दिन जाँच र वितरण सम्पन्न गर्न सकिन्छ—जसले गर्दा सिम प्रयोग गर्न धेरै दिन पर्खनु पर्दैन।

लामो अवधिको सम्झौता नभएका सरल प्लानहरू
पोस्टपेड प्रणाली भएकाले सुरुवाती लागतको चिन्ता लिनु पर्दैन। यसमा सम्झौताको कुनै निश्चित अवधि छैन र सेवा बन्द गर्दा कुनै पनि खारेजी शुल्क लाग्दैन।

विदेशबाट आवेदन
जापानमा पिकअपजापान प्रस्थान गर्नुअघि नै सिमका लागि आवेदन दिन सकिन्छ र आगमनपछि देशभरका प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट प्राप्त गर्न सकिन्छ।
GTN Mobile का सेवाहरू
-

व्यक्तिगत प्रयोजनका लागि भोइस र डेटा सिमहरू तथा Wi-Fi राउटरहरू
GTN MobileGTN द्वारा विदेशी बासिन्दाहरूका लागि विशेष रूपमा तयार गरिएको मोबाइल सेवा। विविध आवश्यकताहरू पूरा गर्न यहाँ धेरै विकल्पहरू उपलब्ध छन्।
विस्तृत विवरण -

व्यवसायहरूका लागि भोइस र डेटा सिमहरू
GTN Mobile for Bizव्यावसायिक मोबाइल सम्झौता (कर्मचारी र विद्यार्थीहरूका लागि, जापान आउनुअघिको व्यवस्थापन सहित), इन्टरनेट सेवा र दैनिक जीवनका लागि पूर्ण सहायता उपलब्ध छ।
विस्तृत विवरण -

विदेशी बासिन्दाहरूका लागि विशेष रूपमा डिजाइन गरिएको क्रेडिट कार्ड
GTN EPOS CardGTN र EPOS Card Co., Ltd. को साझेदारीमा जारी यस क्रेडिट कार्डको वार्षिक शुल्क सधैंका लागि निःशुल्क छ। थप सहजताका लागि यसमा बहुभाषिक सहायता पनि उपलब्ध छ।
विस्तृत विवरण -

विदेशी बासिन्दाहरूका लागि उच्च गतिको फाइबर इन्टरनेट
GTN इन्टरनेटघरमा सहज प्रयोगका लागि छिटो र भरपर्दो इन्टरनेट जडान सेटअप गर्ने सुविधा।
विस्तृत विवरण -

ग्राहकहरूका लागि सस्तो अन्तर्राष्ट्रिय कल सेवा
GTN DIALजापानबाट विदेशमा रहेका परिवार र साथीभाइलाई सस्तो दरमा अन्तर्राष्ट्रिय कल गर्नुहोस्।
विस्तृत विवरण -

विदेशमा रहेका प्रयोगकर्ताहरूलाई मोबाइल क्रेडिट उपहार
GTN Top UPजापानबाटै अन्तर्राष्ट्रिय सिम कार्ड रिचार्ज गर्न सकिने सुविधा, जुन विशेष अवसरमा प्रियजनलाई उपहार दिनका लागि उपयुक्त छ।
विस्तृत विवरण
Our Team
सम्बन्धको एक दशक:जापानमा विदेशी बासिन्दाहरूको जीवनको आधारशिला बन्दै GTN Mobile।
लेखको विस्तृत विवरण
जापानमा विदेशी बासिन्दाहरूको
सहज बसोबासका लागि प्रतिबद्ध
जापानमा बसोबास गर्ने विदेशीहरूका लागि भरपर्दो र गुणस्तरीय सञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्न व्यक्तिगत रूपमा सहयोग गरिन्छ।
बहुसांस्कृतिक समाज निर्माणको लक्ष्यका साथ, भाषा र सांस्कृतिक अवरोधहरूभन्दा माथि उठेर जापानमा तपाईंको जीवनयापनलाई इमानदार सेवामार्फत सहयोग गर्न प्रतिबद्धता छ।
