- GTN Mobile भनेको
- मूल्य र प्लानहरू
- मूल्य र प्लानहरू
- अभियानहरू
- प्रायः सोधिने प्रश्नहरू
- कर्पोरेट ग्राहकहरुको लागी




GTN 5G Blaze का विशेषताहरू
प्रमुख क्यारियरको 5G नेटवर्क
स्थिर 5G कनेक्शनले
भिडियो स्ट्रिमिङ र
अनलाइन कलमा कुनै समस्या छैनआफ्नो आवश्यकताअनुसार
डाटा चयन गर्न सकिने5GB, 15GB वा 25GB बाट
छनोट गर्न सकिनेविदेशबाट पनि आवेदन गर्न सकिने
जापान भित्र मात्र होइन,
विदेशबाट पनि आवेदन गर्न सकिन्छ।GTN EPOS कार्डको फाइदा!
GTN EPOS कार्डबाट भुक्तानी गरेमा,
मासिक शुल्कमा 220 येन (कर समावेश) छुट।
मूल्य सूची
प्लान चयन | डेटा क्षमता | माषिक शुल्क | सेट छुटपछि को मूल्य*1 |
---|---|---|---|
आवेदन गर्नुहोस् |
5GB |
1,480 येन |
930 येन |
आवेदन गर्नुहोस् |
15GB |
2,880 येन |
2,330 येन |
आवेदन गर्नुहोस् |
25GB |
4,480 येन |
3,930 येन |
- *1 सेट छुट भनेको 「EPOS छुट」 र 「इन्टरनेट छुट」 लागू गरी प्रत्येक महिना मोबाइलको आधारभूत शुल्कबाट 550 येन छुट प्रदान गर्ने सेवा हो।
सेट छुटमा प्रत्येक महिना अधिकतम 550 येन छुट।
यस प्रकारका प्रयोगकर्ताहरुको लागि सिफारिस गरिएको छ:
स्थिर र विश्वसनीय नेटवर्क
चाहनेहरूका लागिप्रमुख टेलिकम कम्पनीको नेटवर्क
प्रयोग गर्न चाहनेहरूका लागि5G डाटा आरामदायी तरिकाले
प्रयोग गर्न चाहनेहरूका लागि
अतिरिक्त बैकल्पिक सेवाहरू
GTN Assistants Appपहिलो महिना निःशुल्क!
GTN Assistants जापानमा तपाईंको जीवनलाई अझ आरामदायक र सुरक्षित बनाउनका लागि सहायक सेवा हो।
※ आवेदन गर्दा 「अतिरिक्त विकल्प」 मा GTN Assistants चयन गरी आवेदन गर्नुहोस्।
※ पहिलो महिना निःशुल्क प्रयास गर्न सक्नुहुन्छ। (बीचमै रद्ध गर्न पनि सकिन्छ)
- 24 घण्टा, 365 दिन सेवा उपलब्ध
- च्याट र फोन मार्फत सजिलैसँग जीवनसँग सम्बन्धित परामर्श प्राप्त गर्नुहोस्।
- ढुक्क हुनुहोस्, तपाईंको मातृभाषामा परामर्श प्राप्त गर्न सक्नुहुन्छ।
- चिकित्सा अनुवादहरू पनि उपलब्ध छन्
- प्राकृतिक प्रकोपको जानकारी, लाभदायक विशेष अवसरहरू, र उपयोगी जानकारी।
* च्याट सेवा 10:00 देखि 21:00 सम्म उपलब्ध हुनेछ (नयाँ वर्ष र वर्षअन्तका दिनहरूलाई बाहेक)।

यहाँ बाट डाउनलोड गर्नुहोस्!
महत्वपूर्ण सूचना / अतिरिक्त शुल्क
भुक्तानी | पोस्टपेड भुक्तानी |
---|---|
पहिलो पटकका लागि प्रशासनिक शुल्क | 3,300 येन (कर सहित) |
MNP | उपलब्ध छैन |
डाटा रोल ओभर | उपलब्ध छैन |
डेटा रिचार्ज | उपलब्ध छ (550 येन/1GB) *प्रत्येक महिना अधिकतम 6 पटक सम्म |
अन्तरिक कल शुल्क | 30 सेकेन्ड/27.5 येन (कर सहित) |
अन्तर्राष्ट्रिय कल शुल्क *GTN DIAL मार्फत | GTN डायल मार्फतको अन्तर्राष्ट्रिय कल शुल्कहरू पृष्ठ हेर्नुहोस्। |
SMS पठाउने र प्राप्त गर्ने शुल्क | ◼ घरेलु: 3.3-33 येन ◼ अन्तर्राष्ट्रिय: 100-1,000 येन (कर छुट) ◼ प्राप्ति: फ्री *शुल्क सन्देश लम्बाइमा निर्भर |
नेटवर्क | सफ्टबैंक 4G/5G *यो 5G-कम्प्याटिबल मोडेल र 5G उपलब्ध क्षेत्रहरूमा प्रयोग गर्दा नेटवर्क हुन्छ। *5G क्षेत्रबाहिर प्रयोग गर्दा 4G/LTE नेटवर्क मा फर्किन्छ। *नोट: तपाईंको डिभाइस र स्थानअनुसार सञ्जालको प्रकार परिवर्तन हुन सक्छ। |
टेदरिङ | एन्ड्रोइड डिभाइस प्रयोग गर्ने ग्राहकहरूको लागि मात्र *केही डिभाइसमा टेदरिङ (Tethering) सुविधा उपलब्ध नहुन सक्छ। |
अन्तर्राष्ट्रिय रोमिङ | उपलब्ध छैन |
रिसिब गर्न सकिने स्थान | ◼ जापान भित्रका GTN को स्वामित्वमा रहेको स्टोर: सिनओकुबो शाखा (टोकीयो) हानेदा एयरपोर्ट गार्डन शाखा(टोकीयो)、ओसाका शाखा(ओसाका) ◼ जापान भित्रका बिमानस्थल हानेदा बिमानस्थल हानेदा एयरपोर्ट गार्डन शाखा (T3) ◼ होम डेलिभरी *थप जानकारी को लागि यहाँ |
- *यस पृष्ठमा उल्लेखित सबै मूल्यहरू कर सहितका छन्
- [सेवा प्रयोग सम्बन्धी महत्त्वपूर्ण नोटहरू]
・ डेटा उपयोग: यदि मासिक डेटा सीमा नाघिएको खण्डमा, इन्टरनेटको गति अधिकतम 128kbps मा सीमित हुनेछ।
・सेवा क्षेत्र: सेवा जापानभर उपलब्ध छ, तर सबै क्षेत्रमा 5G नेटवर्क उपलब्ध नहुन सक्छ।
・नेटवर्क: इन्टरनेट जडान 5G वा LTE नेटवर्कमार्फत प्रदान गरिन्छ। सेवा गुणस्तर तपाईंको स्थान र प्रयोग समय (दिनको समय) अनुसार फरक पर्न सक्छ।
・उपकरण अनुकूलता: यो सिम-अनलक (SIM-unlocked) र सिम-रहित (SIM-free) उपकरणहरूसँग उपयुक्त छ।
・परीक्षण गरिएको उपकरणहरू: परीक्षण गरिएको उपकरणहरूको सूची हेर्न [यहाँ क्लिक गर्नुहोस्](जापानी भाषामा मात्र उपलब्ध)。 कृपया ध्यान दिनुहोस् कि सो सूची हाम्रो आफ्नै परीक्षणमा आधारित हो र हामी सबै उपकरणमा सुचारु सञ्चालनको ग्यारेन्टी गर्न सक्दैनौं।