- GTN मोबाइलको बारेमा
- शुल्क・मोबाइल सेवा
- वैकल्पिक सेवाहरू
- अभियान
- सपोर्ट केन्द्र・FAQ
- कर्पोरेट ग्राहकहरुको लागी


होम इन्टरनेट सेवा
Home Internet Service
फाइबर इन्टरनेट | Wi-Fi राउटर
फाइदा जनक प्रचार जानकारी
होम फाइबर इन्टरनेट
होम इन्टरनेट सेवा को विशेषताहरू
सञ्चार गति: अधिकतम 1Gbps
आरामदायी नेटवर्कको
मजा लिन सक्नुहुन्छ!संचार प्रतिबन्ध नभएको
हरेक महिना स्थिर शुल्कमा
अन्लिमिटेड इन्टरनेट प्रयोग गर्नुहोस्!बहुभाषीक सपोर्ट
जापानी भाषा कमजोर भएकाहरूले पनि
ढुक्क भएर परामर्श र सम्झौता गर्न सक्नुहुन्छ!
भोइस कल SIM सँगै सेटमा लिदा अझ किफायती
भोइस कल SIM सँगै आवेदन दिई, घरको इन्टरनेट सुचारु भएपछि,
「इन्टरनेट छुट 」 मार्फत मोबाइलको आधारभूत शुल्कमा
प्रति महिना 330 येन छुट लागू हुनेछ
मूल्य सूची
प्लान छनोट | प्रयोग शुल्क | प्रशासनिक शुल्क | प्रकार |
---|---|---|---|
यो प्लान आवेदनको लागि |
4,180 येन |
3,300 येन (कर सहित) |
म्यान्सन प्रकार (2 वर्षको सम्झौता) |
यो प्लान आवेदनको लागि |
5,720 येन |
3,300 येन (कर सहित) |
फ्यामिली प्रकार (2 वर्षको सम्झौता) |
- * यस पृष्ठमा उल्लेखित सबै मूल्यहरू कर सहितको मूल्य हो।ल प्रति प्रयोग शुल्क लाग्छ।
प्रयोग सुरु गर्ने प्रक्रिया
1~2 दिनभित्र पूरा हुन सक्छ।
प्रश्न सोध्ने फारम भर्नुहोस्
आवश्यक कागजातहरू
र जानकारी प्रस्तुत गर्नुहोस्
सेवा सम्बन्धी जानकारी
इमेल र फोन (2 पटक) मार्फत द्वारा सूचित गर्नेछ।
सिस्टममा तपाईंको आवेदन दर्ता गर्नेछ
1~2 हप्ता लाग्न सक्छ।
कागजातहरू र भुक्तानी विधि दर्ता गर्नुपर्नेछ
• घरको Wi-Fi:कुनै जडान आवश्यक छैन, उपकरण तपाईंको घरमा पठाइनेछ र प्राप्त भएको दिनमैप्लग इन गरी प्रयोग गर्न सकिन्छ।
होम Wi-Fi राउटर
होम WiFi सेवा को विशेषताहरू
सजिलो! जडान प्रक्रिया आवश्यक छैन
बिधुतमा जडान गरेपछि
तुरुन्तै अन हुन्छसंचार प्रतिबन्ध नभएको
हरेक महिना स्थिर शुल्कमा
अन्लिमिटेड इन्टरनेट प्रयोग गर्नुहोस्!बहुभाषीक सपोर्ट
जापानी भाषा कमजोर भएकाहरूले पनि
ढुक्क भएर परामर्श र सम्झौता गर्न सक्नुहुन्छ!
भोइस कल SIM सँगै सेटमा लिदा अझ किफायती
भोइस कल SIM सँगै आवेदन दिई, घरको इन्टरनेट सुचारु भएपछि,
「इन्टरनेट छुट 」 मार्फत मोबाइलको आधारभूत शुल्कमा
प्रति महिना 330 येन छुट लागू हुनेछ!
मूल्य सूची
प्लान छानोट | उपलब्ध प्लानको नाम | प्रयोग शुल्क |
---|---|---|
यो प्लान आवेदनको लागि | घरको लागि Wi-Fi | आधार शुल्क 5,368 येन + भाडा शुल्क 539 येन = 5,907 येन |
- ※ सबै मूल्यहरू कर सहितका छन्।
- ※ डाटा क्षमता, संचार गति अधिकतम 481Mbps〜2.1Gbps सम्मको साथमा इन्टरनेट जडान गर्न सकिन्छ।
- तर, यो बेस्ट एफर्ट प्रकारमा आधारित छ, त्यसैले तपाईंको प्रयोग गरिएका उपकरण र क्षेत्र अनुसार अधिकतम संचार गति फरक हुन सक्छ।
- ※ तपाईंको प्रयोगको चाप हुने समय (रातको समय इत्यादि) मा, सेवा स्थिरता प्रदान गर्नको लागि गति सीमितता हुन सक्छ, जसले गर्दा संचार गति घट्न सक्छ।