भ्वाइस कल र डेटा चलाउन सकिने प्लान

GTN Mobile Eazy

जापानभरि उपलब्ध छ

आवेदन गर्ने

GTN Mobile Eazy को विशेषताहरू

  • *1 एप मार्फत GTN डायल कलिङ शुल्क छुट्टै लाग्नेछ।
  • *2 पिक-अप स्थानहरू यस प्रकार छन्:
  •    ・GTN विदेश शाखाहरू: दक्षिण कोरिया (सियोल), भियतनाम (हनोई, हो ची मिन्ह), मंगोलिया (उलानबाटर)
  •    ・जापान भित्रका GTN स्टोरहरू: शिन-ओकुबो शाखा (टोकियो), ओसाका शाखा (ओसाका)
  •          ・जापान भित्रका विमानस्थलहरू: हानेदा बिमानस्थल (JALABC काउन्टर (T3))
  •                                                       नरिता अन्तर्राष्ट्रिय विमानस्थल (JALABC काउन्टर (T1・T2))
  •                                                       चुबू अन्तर्राष्ट्रिय विमानस्थल (मेइतेचु ट्राभल प्लाजा)
  •                                                       कान्साई अन्तर्राष्ट्रिय विमानस्थल ( n.e.s.t Kansai Airport Station Counter)

मूल्य सूची

प्लान चयनडेटा क्षमतामूल्यसेट छुटपछि को मूल्य*1
यो प्लानमा आवेदन गर्ने

3GB

1,200 येन

650 येन

यो प्लानमा आवेदन गर्ने

10GB

2,200 येन

1,650 येन

यो प्लानमा आवेदन गर्ने

30GB

4,200 येन

3,650 येन

यो प्लानमा आवेदन गर्ने

50GB

6,200 येन

5,650 येन

  • *1 सेट छुट भनेको 「EPOS छुट」 र 「इन्टरनेट छुट」 लागू गरी प्रत्येक महिना मोबाइलको आधारभूत शुल्कबाट 550 येन छुट प्रदान गर्ने सेवा हो।
  • *2
    ・ यो अभियान केवल आवेदन अवधि भित्र Eazy Plan 20GB मा नयाँ आवेदन गर्ने ग्राहकहरूका लागि मात्र लागू हुन्छ।
    ・हालको सम्झौताबाट Eazy Plan 20GB योजनामा परिवर्तन गर्दा यो अभियान लागू हुँदैन।
    ・ सेवा सुरु भएको पहिलो महिनाको मासिक शुल्क प्रयोग गरेको दिनको आधारमा गणना गरिनेछ।
    ・ छुट सेवा शुल्क लाग्न सुरु भएको महिनापछिको अर्को महिनादेखि ८ महिनासम्म लागू हुनेछ।
    ・ अभियानको आवेदन अवधि समाप्त भएपछि गरिएको आवेदनमा सामान्यतया मासिक शुल्क 2,580 येन (कर बाहेक) लागू हुनेछ।
    ・ यदि तपाईंले सेवा रद्द गर्नुभयो, यस अभियानमा समावेश नभएको प्लानमा परिवर्तन गर्नुभयो वा पुनः सम्झौता गर्नुभयो भने, छुट सुविधा समाप्त हुनेछ।
    ・यो अभियान पूर्वसूचना बिना परिवर्तन वा समाप्त हुन सक्छ।
    ・ यस बाहेक, प्रारम्भिक शुल्क, कल शुल्क, SMS पठाउने शुल्क, युनिभर्सल सेवा शुल्क, टेलिफोन रिले सेवा शुल्क लगायत अन्य शुल्कहरू पनि लाग्नेछन्।

सेट छुटमार्फत प्रत्येक महिना अधिकतम 550 येन छुट!

EPOS छुट

भ्वाइस कल सिम र 「GTN EPOS कार्ड」 सेटमा आवेदन गरि कार्ड जारी गरेपछि,
GTN EPOS कार्डमार्फत भुक्तानी गर्दा।

प्रति महिना 220 येन छुट !

GTN EPOS कार्ड

इन्टरनेट डिस्काउन्ट

भ्वाइस कल सिमसँग सेटमा आवेदन गरेर र फाइबर कनेक्शन / Wi-Fi सुचारु गरेपछि, मोबाइलको आधारभूत शुल्कबाट

प्रति महिना 330 येन छुट !

होम इन्टरनेट

यस प्रकारका प्रयोगकर्ताहरुको लागि सिफारिस गरिएको छ:

अतिरिक्त बैकल्पिक सेवाहरू

आन्तरिक 10 मिनेट अनलिमिटेड कल सेवा
पहिलो महिना निःशुल्क!
(नयाँ ग्राहकहरूका लागि मात्र)

आन्तरिक 10 मिनेट अनलिमिटेड कल सेवा यदि तपाईंले एकै समयमा सिम कार्ड सँगै आवेदन गर्नुभयो भने पहिलो महिना नि:शुल्क।

दोस्रो महिनादेखि:
प्रति महिना ¥858 (कर समावेश)


*नोट:
・यो विकल्प सेवा GTN Mobile Eazy Plan प्रयोग गर्ने ग्राहकहरूका लागि मात्र उपलब्ध छ।
・यदि तपाईं पहिले नैGTN Mobile Eazy योजना प्रयोग गर्दै हुनुहुन्छ भने, कृपया GTN मोबाइल एप मार्फत आवेदन दिनुहोस्।
यस अवस्थामा, पहिलो महिनादेखि नै पूरा मासिक शुल्क लाग्नेछ।

GTN Assistants एपपहिलो महिना निःशुल्क!

GTN Assistants जापानमा जीवनलाई अझ सहज र सुरक्षित बनाउन सहयोग गर्ने सेवा हो।
※ आवेदन गर्दा "अतिरिक्त विकल्प" मा GTN Assistants छनोट गर्नुहोस्।
※ पहिलो महिना निःशुल्क परीक्षण गर्न सकिन्छ। (बीचमै रद्द गर्न पनि सकिन्छ)

मासिक 1,078 येन (कर समावेश)

  • २४ घण्टा, वर्षभरि सेवा उपलब्ध ※
  • च्याट वा फोनमार्फत सजिलै जीवन परामर्श
  • आफ्नै मातृभाषामा सुरक्षित परामर्श
  • चिकित्सा अनुवाद पनि उपलब्ध
  • प्रकोप जानकारी, विशेष छुट, उपयोगी जानकारी

※ च्याट समर्थन १०:०० - २१:०० (नयाँ वर्षको बिदा बाहेक)

यहाँ डाउनलोड गर्नुहोस्!

ध्यान दिनुपर्ने कुरा / अन्य शुल्कहरू

भुक्तानीपोस्टपेड भुक्तानी
पहिलो पटकका लागि प्रशासनिक शुल्क3,300 येन
MNPस्थानान्तरण (पोर्ट-इन/पोर्ट-आउट) सम्भव
डेटा रोलओभररोलओभर डेटा १ महिनासम्म उपलब्ध।
डेटा रिचार्ज550 येन/500MB
अन्तर्राष्ट्रिय कल शुल्क22 येन/30 सेकेन्ड
SMSजापान भित्र: 3.3 येन/प्रति सन्देश; विदेशमा: 50 येन/प्रति सन्देश
नेटवर्कNTT docomo LTE/5G(NSA)
रिसिब गर्न सकिने स्थान ◼ जापान भित्रका GTN को स्वामित्वमा रहेको स्टोर:
・शिन ओकुबो स्टोर (टोकियो)
・ओसाका स्टोर (ओसाका)

◼ जापान भित्रका बिमानस्थल:
・हानेदा बिमानस्थल (JALABC काउन्टर (T3))
・नरिता अन्तर्राष्ट्रिय विमानस्थल (JALABC काउन्टर (T1・T2))
・चुबू अन्तर्राष्ट्रिय बिमानस्थल (मेइतेचु ट्राभल प्लाजा),
・कन्साई अन्तर्राष्ट्रिय बिमानस्थल ( n.e.s.t Kansai Airport Station Counter)

◼ GTN अन्तर्राष्ट्रिय शाखा:
・दक्षिण कोरिया (सियोल)
・भियतनाम (हनोई, होचिमिन्ह)
・मङ्गोलिया (उलानबातर)

◼ होम डेलिभरी

※ थप जानकारी को लागि यहाँ क्लिक गर्नुहोस्
*यस पृष्ठमा सूचीबद्ध सबै रकममा कर समावेश छ।*यस पृष्ठमा सूचीबद्ध सबै रकममा कर समावेश छ।