- GTN Mobile भनेको
- मूल्य र प्लानहरू
- Postpaid SIM
- अनलिमिटेड डाटा प्लान
5G हाई-स्पीड डाटा अनलिमिटेड - हाई-स्पीड प्लान
प्रमुख 5G नेटवर्कमा सहज! - सस्तो प्लान
उत्कृष्ट मूल्य र लोकप्रिय! - प्रिमियम प्लान
आकस्मिक बिमा सहित
- विकल्पहरू
- अभियानहरू
- प्रायः सोधिने प्रश्नहरू
- कर्पोरेट ग्राहकहरुको लागी
GTN मोबाइल योजना सूची
- अनलिमिटेड डाटा प्लान
- हाई-स्पीड प्लान
- सस्तो प्लान
- प्रिमियम प्लान
¥550 सम्मको सेट छुट अब उपलब्ध छ!
यदि तपाईंसँग यो चिन्ह छ भने,तपाईंले एकै समयमा GTN EPOS कार्ड र इन्टरनेटको लागि आवेदन दिएर प्रत्येक महिना आधारभूत शुल्कमा अधिकतम ¥550
(EPOS को लागि ¥220 + इन्टरनेटको लागि ¥330) छुट पाउन सक्नुहुन्छ!
अनलिमिटेड डाटा प्लान
ढुक्क साथ असीमित
भिडियो र खेलहरूको आनन्द लिनुहोस्!
-
SIM
-
eSIM
-
5G
-
घरेलु कलहरू
-
अन्तर्राष्ट्रिय कलहरू
-
SMS
-
सेटमा छुट
-
GTN 5G Unlimited
डेटा क्षमता
असिमित इन्टरनेट -
नियमित मासिक शुल्क
(कर सहित)¥4,048/महिना
सेट छुट लागू गरिएको छ*
(कर समेत समावेश गरिएको छ)¥3,498/महिना
- * निष्पक्ष सेवा प्रावधान वा वातावरणको कारणले गर्दा इन्टरनेट गति कम पनि हुन सक्छ।
- आवेदन गर्नु
- * यस योजनामा कल शुल्क र SMS शुल्क समावेश छैन, ती छुट्टै तिर्नुपर्ने हुन्छ।
- * विदेशमा प्रयोग गर्दा: 2GB भन्दा बढी प्रयोग गरेपछि अधिकतम गति 128kbps हुनेछ।
- * कल गर्ने र SMS पठाउने शुल्कहरू अलगै लाग्छ।
हाई-स्पीड प्लान
SoftBank 5G नेटवर्कसहित 4K भिडियो हेर्न र
गेम खेल्न उत्कृष्ट अनुभव प्राप्त गर्नुहोस्!
-
SIM
-
5G
-
घरेलु कलहरू
-
अन्तर्राष्ट्रिय कलहरू
-
सेटमा छुट
-
GTN 5G Blaze
5GBआवेदन गर्नुनियमित मासिक शुल्क
(कर सहित)¥1,480/महिना
सेट छुट लागू गरिएको छ*
(कर समेत समावेश गरिएको छ)¥930/महिना
-
GTN 5G Blaze
15GBआवेदन गर्नुनियमित मासिक शुल्क
(कर सहित)¥2,880/महिना
सेट छुट लागू गरिएको छ*
(कर समेत समावेश गरिएको¥2,330/महिना
-
GTN 5G Blaze
25GBआवेदन गर्नुनियमित मासिक शुल्क
(कर सहित)¥4,480/महिना
सेट छुट लागू गरिएको छ*
(कर समेत समावेश गरिएको¥3,930/महिना
- * सेट छुट रकम EPOS छुट (¥220) र इन्टरनेट छुट (¥330) दुवै लागू गर्दा हुन्छ।
- * कल गर्ने र SMS पठाउने शुल्कहरू अलगै लाग्छ।
सस्तो प्लान
न त धेरै, न त कम
— ठिक्क मात्रामा। आवश्यकता अनुसारको स्मार्ट निर्णय।
-
SIM
-
4G
-
घरेलु कलहरू
-
अन्तर्राष्ट्रिय कलहरू
-
SMS
-
अन्तर्राष्ट्रिय कलहरू
अहिले आवेदन गरेमा — "घरेलु 10 मिनेट असीमित कल"
सेवा, पहिलो महिनाका लागि निःशुल्क
-
GTN Mobile Eazy
3GBआवेदन गर्नुनियमित मासिक शुल्क
(कर सहित)¥1,200/महिना
सेट छुट लागू गरिएको छ*
(कर समेत समावेश गरिएको छ)¥650/महिना
-
GTN Mobile Eazy
10GBआवेदन गर्नुनियमित मासिक शुल्क
(कर सहित)¥2,200/महिना
सेट छुट लागू गरिएको छ*
(कर समेत समावेश गरिएको छ)¥1,650/महिना
-
GTN Mobile Eazy
30GBआवेदन गर्नुनियमित मासिक शुल्क
(कर सहित)¥4,200/महिना
सेट छुट लागू गरिएको छ*
(कर समेत समावेश गरिएको छ)¥3,650/महिना
-
GTN Mobile Eazy
50GBआवेदन गर्नुनियमित मासिक शुल्क
(कर सहित)¥6,200/महिना
सेट छुट लागू गरिएको छ*
(कर समेत समावेश गरिएको छ)¥5,650/महिना
- * सेट छुट रकम EPOS छुट (¥220) र इन्टरनेट छुट (¥330) दुवै लागू गर्दा हुन्छ।
- * कल गर्ने र SMS पठाउने शुल्कहरू अलगै लाग्छ।
प्रिमियम प्लान
बिरामी वा चोटपटक लाग्दा पनि ढुक्क।
तपाईंलाई सञ्चार र क्षति दुवै प्रकारको सहयोग प्राप्त हुनेछ।
-
SIM
-
4G
-
घरेलु कलहरू
-
अन्तर्राष्ट्रिय कलहरू
-
SMS
-
क्षतिपूर्ति
-
जीवनशैली सहयोग
-
सेटमा छुट
3 प्रकारका सुविधाजनक बीमा
-
¥5,000अस्पताल भर्ना/शल्यक्रिया क्षतिपूर्ति:
प्रति दिन ¥5,000(90 दिनसम्म) -
¥300,000चोटपटकका कारण मृत्यु वा स्थायी अशक्तताको लागि क्षतिपूर्ति
-
¥50,000,000दैनिक जीवन दायित्व क्षतिपूर्ति
¥50,000,000(5 करोड येन सम्म)
-
GTN Care
10GBआवेदन गर्नुनियमित मासिक शुल्क
(कर सहित)¥3,980/महिना
सेट छुट लागू गरिएको छ*
(कर समेत समावेश गरिएको छ)¥3,430/महिना
-
GTN Care
20GBआवेदन गर्नुनियमित मासिक शुल्क
(कर सहित)¥4,980/महिना
सेट छुट लागू गरिएको छ*
(कर समेत समावेश गरिएको छ)¥4,430/महिना
- * जीवनशैली सहयोग: 24-घण्टा सेवा र मेडिकल अनुवाद उपलब्ध / फोन सम्पर्क हुने समय: बिहान 10:00 - राति 21:00 (वर्षको अन्त्य र नयाँ वर्षको छुट्टी बाहेक)
- * कल गर्ने र SMS पठाउने शुल्कहरू अलगै लाग्छ।
- डाटा मात्र प्लान
- डाटा + कल प्लान
डाटा मात्र प्लान
छोटो समयको बसाइमा हुने 'सानातिना असुविधाहरू'
को तुरुन्त समाधान!
-
SIM
-
eSIM
-
4G
-
GTN Prepaid Data
10GBआवेदन गर्नुप्रयोग अवधि: 30 दिनआधारभूत शुल्क
(कर सहित)¥3,000
-
GTN Prepaid Data
30GBआवेदन गर्नुप्रयोग अवधि: 7 दिनआधारभूत शुल्क
(कर सहित)¥3,000
-
GTN Prepaid Data
50GBआवेदन गर्नुप्रयोग अवधि: 30 दिनआधारभूत शुल्क
(कर सहित)¥5,000
-
GTN Prepaid Data
135GBआवेदन गर्नुप्रयोग अवधि: 90 दिनआधारभूत शुल्क
(कर सहित)¥10,000
- * बिक्री केन्द्रअनुसार शुल्क र प्लानहरू फरक हुन सक्छन्।
डाटा + कल प्लान
छोटो अवधिको बसाइमा पनि जापानी फोन नम्बर पाउनुहोस् — ढुक्क रहनुहोस्।
* यो सिम पसलमा मात्र खरिद गर्न सकिन्छ
(पसलमा आउँदा आफ्नो राहदानी, परिचयपत्र र क्रेडिट कार्ड ल्याउनु पर्छ।)
-
SIM
-
eSIM
-
5G
-
घरेलु कलहरू
-
अन्तर्राष्ट्रिय कलहरू
-
SMS
-
स्टोर पिकअप
प्रयोग अवधि: 30 दिन
-
GTN 5G Prepaid
1month
5GBप्रयोग अवधि: 30 दिनआधारभूत शुल्क
(कर सहित)¥6,500
-
GTN 5G Prepaid
1month
15GBप्रयोग अवधि: 30 दिनआधारभूत शुल्क
(कर सहित)¥9,500
-
GTN 5G Prepaid
1month
25GBप्रयोग अवधि: 30 दिनआधारभूत शुल्क
(कर सहित)¥12,500
- * घरेलु कलहरू: जापानभित्रका कलहरू निःशुल्क छन्, तर केही अपवादहरू छन् (उदाहरण: 0570 Navi Dial मा प्रति 30 सेकेन्ड ¥27.5 लाग्छ)।
- * अन्तर्राष्ट्रिय कल शुल्क: शुल्क गन्तव्य देश अनुसार फरक हुन सक्छ।
प्रयोग अवधि: 90 दिन
- GTN 5G Prepaid
3months
5GBप्रयोग अवधि: 90 दिनआधारभूत शुल्क
(कर सहित)¥15,980
- GTN 5G Prepaid
3months
15GBप्रयोग अवधि: 90 दिनआधारभूत शुल्क
(कर सहित)¥22,980
- GTN 5G Prepaid
3months
25GBप्रयोग अवधि: 90 दिनआधारभूत शुल्क
(कर सहित)¥28,980
- * घरेलु कलहरू: जापानभित्रका कलहरू निःशुल्क छन्, तर केही अपवादहरू छन् (उदाहरण: 0570 Navi Dial मा प्रति 30 सेकेन्ड ¥27.5 लाग्छ)।
- * अन्तर्राष्ट्रिय कल शुल्क: शुल्क गन्तव्य देश अनुसार फरक हुन सक्छ।
तपाईंले खरिद गर्न सक्ने GTN स्टोरहरूको सूची
-

शिन-ओकुबो स्टोर
Google Map
(टोक्यो, जापान) -

ओसाका स्टोर
Google Map
(ओसाका, जापान) -

GTN Korea
Google Map
Seoul Branch
(दक्षिण कोरिया・सिओल)
- मोबाइल Wi-Fi
- फाइबर अप्टिक (गतिशील इन्टरनेट)
- स्थिर Wi-Fi
¥330 को सेट छुट अब उपलब्ध छ!
यदि तपाईंसँग यो चिन्ह छ भने, तपाईंले एकै समयमा भ्वाइस सिमको लागि आवेदन दिएर प्रति महिना ¥330 (भ्वाइस सिमको लागि ¥330) सम्म छुट प्राप्त गर्न सक्नुहुन्छ!
मोबाइल Wi-Fi
बाहिर हुँदा पनि डाटाको चिन्ता बिना सहज रूपमा प्रयोग गर्नुहोस्!
-
नि:शुल्क टर्मिनल*1
-
4G
-
सेटमा छुट
-
GTN Wi-Fi MAX
डेटा क्षमता
10GB/1दिन -
नियमित मासिक शुल्क
(कर सहित)¥5,390/महिना
सेट छुट लागू गरिएको छ*2
(कर समेत समावेश गरिएको छ)¥5,060/महिना
- * निष्पक्ष सेवा प्रावधान वा वातावरणको कारणले गर्दा इन्टरनेट गति कम पनि हुन सक्छ।
- आवेदन गर्नु
- *1 आवेदन गर्दा 10,000 येनको धरौटी आवश्यक हुन्छ।
Wi-Fi राउटर फिर्ता गरेपछि र कुनै बक्यौता नभएको पुष्टि भएपछि सम्पूर्ण रकम फिर्ता गरिनेछ। - *2 सेट छुट रकम भनेको भ्वाइस सिम छुट (330 येन) लागू गर्दा कुल छुट रकम (कर सहित) हो।
फाइबर अप्टिक (गतिशील इन्टरनेट)
टेलीवर्क, अनलाइन कक्षा, वा गेम
—सबै अधिकतम 1Gbps को गतिमा सरर्र चल्छ!
-
असिमित इन्टरनेट
-
1Gbps सम्म
-
-
डेटा क्षमता
असिमित इन्टरनेटअपार्टमेन्ट टाइप
सम्झौता अवधि:2वर्ष -
-
माषिक शुल्क
(कर समेत समावेश गरिएको छ)¥4,180/महिना
- आवेदन गर्नु
-
-
डेटा क्षमता
-
-
डेटा क्षमता
असिमित इन्टरनेटपरिवार टाइप
सम्झौता अवधि:2वर्ष -
-
माषिक शुल्क
(कर समेत समावेश गरिएको छ)¥5,720/महिना
- आवेदन गर्नु
-
-
डेटा क्षमता
- * माथिको रकममा ¥4,950 को प्रशासनिक शुल्क समावेश छैन।
- * निष्पक्ष सेवा प्रावधान वा वातावरणको कारणले गर्दा इन्टरनेट गति कम पनि हुन सक्छ।
स्थिर Wi-Fi
जडान प्रक्रियाको लागि कुर्नु मन छैन?
इन्टरनेट तुरुन्तै चाहिएको छ भने तपाईंका लागि उपयुक्त!
-
असिमित इन्टरनेट
-
जडान आवश्यक छैन
-
-
डेटा क्षमता
असिमित इन्टरनेटआधार शुल्क ¥5,368
+ भाडा शुल्क ¥539 -
-
माषिक शुल्क
(कर समेत समावेश गरिएको छ)¥5,907/महिना
- आवेदन गर्नु
-
-
डेटा क्षमता
- * माथिको रकममा ¥3,300 को प्रशासनिक शुल्क समावेश छैन।
- * निष्पक्ष सेवा प्रावधान वा वातावरणको कारणले गर्दा इन्टरनेट गति कम पनि हुन सक्छ।