- सेवाहरूको सूची
बसोबास
इन्टरनेट र मोबाइल
व्यवसायका लागि
मिडिया
- कम्पनीको जानकारी
- GTN Mobile भनेको
- मूल्य र प्लानहरू
- Postpaid SIM
- अनलिमिटेड डाटा प्लान
5G हाई-स्पीड डाटा अनलिमिटेड - हाई-स्पीड प्लान
प्रमुख 5G नेटवर्कमा सहज! - सस्तो प्लान
उत्कृष्ट मूल्य र लोकप्रिय! - प्रिमियम प्लान
आकस्मिक बिमा सहित
- विकल्पहरू
- क्रेडिट कार्ड
विदेशीहरूका लागि विशेष क्रेडिट कार्ड - जीवनशैली सहयोग
जापानी भाषा नजान्नेहरूका लागि पनि सजिलो - अन्तर्राष्ट्रिय टेलिफोन・GTN Dial
GTN Dial मार्फत सस्तो अन्तर्राष्ट्रिय टेलिफोन सेवा - अन्तर्राष्ट्रिय मोबाइल चार्ज
विदेशमा रहेका परिवार वा साथीहरूलाई क्रेडिट उपहार दिने सुविधा - स्मार्टफोन
स्मार्टफोन मात्र वा SIM सँगै पनि खरिद गर्न सकिन्छ - मोबाइल बीमा
आपतकालीन अवस्थामा मानसिक शान्ति! विस्तृत जानकारी वेबसाइटमा हेर्न सकिन्छ
- क्रेडिट कार्ड
- अभियानहरू
- प्रायः सोधिने प्रश्नहरू
- कर्पोरेट ग्राहकहरुको लागी

जापानमा बसोबासको 「असुविधा」लाई एप मार्फत सोधपुछ गर्नुहोस्।
GTN Assistants
25 भाषामा सेवा उपलब्ध | चिकित्सकीय दुभाषिया सेवा समर्थित
GTN Assistants को विशेषताहरू

निश्चिन्त बहुभाषिक सपोर्ट
कुल 25 भाषामा सेवा उपलब्ध
*एप 7 भाषामा प्रयोग गर्न सकिन्छ
(जापानी, अङ्ग्रेजी, सरलीकृत चिनियाँ, परम्परागत चिनियाँ, कोरियन, भियतनामी, पोर्चुगिज)
ढुक्कसँग सोधपुछ गर्न मिल्ने
च्याट र फोन बाट
ढुक्कसँग सोधपुछ गर्न मिल्ने
चिकित्सा दुभाषिया सेवा उपलब्ध छन्
अब भाषाको समस्याबिना,
तपाईं आफ्नै भाषामा
स्वास्थ्य जानकारी लिन सक्नुहुन्छ।
GTN Assistants APP
जापानको लाइफ सपोर्ट पहिलो महिना निःशुल्क
GTN Assistants जापानमा बसोबासलाई अझ आरामदायक र सुरक्षित बनाउनको लागि सहयोग सेवा हो।
- 24 घण्टा, 365 दिन सेवा उपलब्ध
- च्याट र फोन मार्फत सजिलैसँग जीवनसँग सम्बन्धित परामर्श प्राप्त गर्नुहोस्।
- ढुक्क हुनुहोस्, तपाईंको मातृभाषामा परामर्श प्राप्त गर्न सक्नुहुन्छ।
- चिकित्सा अनुवादहरू पनि उपलब्ध छन्
- प्राकृतिक प्रकोपको जानकारी, लाभदायक विशेष अवसरहरू, र उपयोगी जानकारी।
※ च्याट सेवा 10:00 देखि 21:00 सम्म उपलब्ध हुनेछ (नयाँ वर्ष र वर्षअन्तका दिनहरूलाई बाहेक)।
यहाँ बाट डाउनलोड गर्नुहोस्!
25 भाषामा सपोर्ट गरिने


(केही भाषाहरूमा सेवा सधैं उपलब्ध नहुन सक्ने सम्भावना छ)
*एप निम्न 7 भाषामा प्रयोग गर्न सकिन्छ: जापानी, अङ्ग्रेजी, सरलीकृत चिनियाँ, परम्परागत चिनियाँ, कोरियन, भियतनामी, र पोर्चुगिज।
