उच्च गतिको असीमित डाटा

GTN 5G Unlimited

जापानभर उपलब्ध | भ्वाइस कल सहित

आवेदन दिनुहोस्

GTN 5G Unlimited का विशेषताहरू

  • *1 निष्पक्ष सेवा प्रदान वा वातावरणको कारण गति कम हुन सक्छ। जापानभित्रको कलहरूमा प्रयोगको आधारमा शुल्क लाग्नेछ।
  • *2 2GB नाघेपछि 128kbps सम्म। अन्तर्राष्ट्रिय रोमिङ कलहरू सम्भव छैन।
  • *3 एप मार्फत भएको GTN डायल कलहरू छुट्टै शुल्क लाग्नेछ।
  • *4 यस पृष्ठमा उल्लेखित सबै मूल्यहरू कर सहितका छन्।

मूल्य सूची

प्लान चयनडेटा क्षमतामासिक शुल्कसेट छुटपछि मूल्य*²
यो प्लानमा आवेदन गर्नुहोस्

असीमित*1

4,048 येन

3,498 येन

  • *1 निष्पक्ष सेवा प्रदान वा वातावरणको कारण गति कम हुन सक्छ। जापानभित्रको कलहरूमा प्रयोगको आधारमा शुल्क लाग्नेछ।
  • *2 सेट छुट (EPOS छुट 220 येन + इन्टरनेट छुट 330 येन) लागू गर्दा को मूल्य (कर सहित) हो।

सेट छुटमा प्रत्येक महिना अधिकतम 550 येन छुट।

EPOS छुट

भ्वाइस कल सिम र 「GTN EPOS कार्ड」 सेटमा आवेदन गरि कार्ड जारी गरेपछि,
GTN EPOS कार्डमार्फत भुक्तानी गर्दा।

प्रति महिना 220 येन छुट !

GTN EPOS कार्ड

इन्टरनेट डिस्काउन्ट

भ्वाइस कल सिमसँग सेटमा आवेदन गरेर र फाइबर कनेक्शन / Wi-Fi सुचारु गरेपछि, मोबाइलको आधारभूत शुल्कबाट

प्रति महिना 330 येन छुट !

होम इन्टरनेट

यस प्रकारका प्रयोगकर्ताहरुको लागि सिफारिस गरिएको छ:

  • डेटा प्रयोगको बारेमा चिन्ता नगरी
    रमाइलो गर्न चाहने व्यक्तिहरू

  • विभिन्न देशहरूमा सस्तो मूल्यमा
    डेटा प्रयोग गर्न चाहने व्यक्तिहरू

  • परिवार र साथीहरूसँगको अन्तर्राष्ट्रिय
    फोन कललाई सस्तो मूल्यमा प्रयोग गर्न चाहने व्यक्तिहरू

अतिरिक्त बैकल्पिक सेवाहरू

GTN Assistants Appपहिलो महिना निःशुल्क!

GTN Assistants जापानमा तपाईंको जीवनलाई अझ आरामदायक र सुरक्षित बनाउनका लागि सहायक सेवा हो।
※ आवेदन गर्दा 「अतिरिक्त विकल्प」 मा GTN Assistants चयन गरी आवेदन गर्नुहोस्।
※ पहिलो महिना निःशुल्क प्रयास गर्न सक्नुहुन्छ। (बीचमै रद्ध गर्न पनि सकिन्छ)

प्रति महिना 1,078 येन

  • 24 घण्टा, 365 दिन सेवा उपलब्ध
  • च्याट र फोन मार्फत सजिलैसँग जीवनसँग सम्बन्धित परामर्श प्राप्त गर्नुहोस्।
  • ढुक्क हुनुहोस्, तपाईंको मातृभाषामा परामर्श प्राप्त गर्न सक्नुहुन्छ।
  • चिकित्सा अनुवादहरू पनि उपलब्ध छन्
  • प्राकृतिक प्रकोपको जानकारी, लाभदायक विशेष अवसरहरू, र उपयोगी जानकारी।

* च्याट सेवा 10:00 देखि 21:00 सम्म उपलब्ध हुनेछ (नयाँ वर्ष र वर्षअन्तका दिनहरूलाई बाहेक)।

यहाँ बाट डाउनलोड गर्नुहोस्!

ध्यान दिनुपर्ने कुरा / अन्य शुल्कहरू

भुक्तानीपोस्टपेड भुक्तानी
पहिलो पटकका लागि प्रशासनिक शुल्क3,300 येन (कर सहित)
MNPउपलब्ध छैन
आन्तरिक डाटा क्षमताअसीमित
* निष्पक्ष सेवा प्रदान वा वातावरणको कारण गति कम हुन सक्छ। जापानभित्रको कलहरूमा प्रयोगको आधारमा शुल्क लाग्नेछ।
विदेशी डेटा क्षमता2GB हरेक महिना नि: शुल्क
* 2GB नाघेपछि गति 128kbps सम्म सीमित हुनेछ। नि: शुल्क सेवा केवल Rakuten Mobile नेटवर्कमा मात्र लागू हुनेछ।
आन्तरिक कल शुल्क22 येन / 30 सेकेण्ड (कर समावेश)
अन्तर्राष्ट्रिय कल शुल्कGTN डायल मार्फतको अन्तर्राष्ट्रिय कल शुल्कहरू हेर्नुहोस्।
SMS पठाउने र प्राप्त गर्ने शुल्क■ आन्तरिक SMS: 3.3 देखि 33 येन / SMS ■ अन्तर्राष्ट्रिय SMS: 100 देखि 1,000 येन (कर मुक्त) / SMS ■ प्राप्त: नि: शुल्क
* SMS शुल्क पठाइएको शब्द संख्याको आधारमा निर्भर गर्दछ।
नेटवर्कRakuten Mobile को 5G, 4G/LTE नेटवर्क
* उच्च-गति, असीमित डाटा प्रयोग क्षेत्र भएपनि, ठूलो व्यावसायिक भवन भित्र, भिडभाड भएको ठाउमा इन्टरनेट गतीमा प्रभाब पर्नस सक्छ।
रिसिब गर्न सकिने स्थान■ जापान भित्रका GTN को स्वामित्वमा रहेको स्टोर:
सिनओकुबो शाखा (टोकीयो), हानेदा एयरपोर्ट गार्डन शाखा (टोकीयो), ओसाका शाखा (ओसाका)
■ जापान भित्रका बिमानस्थल:
हानेदा बिमानस्थल (हानेदा एयरपोर्ट गार्डन शाखा - T3)
■ होम डेलिभरी
※ थप जानकारी को लागि यहाँ क्लिक गर्नुहोस्।

■ विदेशी सञ्चारको बारेमा (विदेशी रोमिङ)

  • ※विदेश यात्रा गर्नु अघि, कृपया जापानको Rakuten Mobile Network मा नेटवर्क कनेक्ट गर्नुहोस्।
  • ※विदेशी रोमिङका लागि प्रयोग हुने डाटा विदेश रोमिङ क्षेत्रको उच्च गतिको डाटा क्षमताबाट खपत हुनेछ।
  • ※विदेशमा भ्वाइस रोमिङ उपलब्ध छैन। कृपया सावधान रहनुहोस्।
  • ※स्थानीय सेवा प्रदायकको परिस्थितिको आधारमा, कनेक्ट नहुन सक्छ।
  • ※यदि तपाईंको उपकरण मोडेल, विदेश रोमिङ गन्तव्यको नेटवर्क, वा तपाईंले सञ्चार गरिरहनुभएको देशको नेटवर्क अवस्थाका कारण सूचीबद्ध सेवा प्रदायकहरूसँग सेवा प्रयोग गर्न असमर्थ हुनुहुन्छ भने, हामी कुनै जिम्मेवारी लिने छैनौं।
  • ※यदि विदेश रोमिङ क्षेत्रमा उच्च-गति डेटा क्षमता प्रयोग गरिसकिएको छ भने, इन्टरनेट गति अधिकतम 128kbps मा सीमित हुनेछ। उच्च-गति सञ्चार डेटा शुल्क सीमा नाघेपछि थप डेटा प्राप्त गर्न सकिँदैन।
  • ※इन्टरनेट गति "सर्वोत्तम प्रयास" प्रणालीमा आधारित छ, र वास्तविक गति प्रयोगको वातावरण र सञ्जाल अवस्थाको आधारमा फरक हुन सक्छ।
  • ※विदेशमा लक्षित देश र क्षेत्र बाहिर, सेवा केवल Wi-Fi जडान हुँदा मात्र प्रयोग गर्न सकिन्छ।
  • ※डेटा सञ्चार (विदेशी रोमिङ) सेवा क्षेत्र र प्रदान गर्ने सर्तहरू पूर्व सूचना बिना परिवर्तन हुन सक्छ। कृपया लक्षित क्षेत्र जाँच गर्नुहोस्।

■ अन्तर्राष्ट्रिय कलहरूको बारेमा

  • ※ यदि तपाइँ GTN मोबाइल एप प्रयोग गर्नुहुन्छ भने, कृपया GTN डायलको अन्तर्राष्ट्रिय कलिङ सेवा प्रयोग गर्नुहोस्। Rakuten Mobile अन्तर्राष्ट्रिय कल शुल्क
    भन्दा कम लागतमा प्रयोग गर्न सक्नुहुन्छ।
  • ※ अन्तर्राष्ट्रिय फोन कल र अन्तर्राष्ट्रिय SMS सेवा क्षेत्र र उपलब्धता शर्तहरू बिना कुनै पूर्व सूचना परिवर्तन हुन सक्छ।
  • ※ स्थानीय सेवा प्रदायकको नेटवर्क अनुसार कल गरिरहनुभएको देश/क्षेत्रमा कनेक्ट नहुन पनि सक्छ।
  • ※ कलहरू र सञ्चार शुल्कहरू (टोल-फ्री नम्बरहरूमा पनि) गन्तव्य देशको टेलिफोन कम्पनीको सञ्चार अवस्थाहरूमा आधारित हुन सक्छ,
    जस्तै गन्तव्य देशमा टेलिफोन कम्पनीको स्वचालित आवाज निर्देशनमा जडान गर्दा वा रिङ्गटोन बजेमा।

■ प्रयोग गर्न मिल्ने मोडलहरूको सूची

  • ※ यो योजना प्रयोग गर्न सक्ने मोडेलहरू यहाँ क्लिक गरेर हेर्नुहोस्। सम्झौता हस्ताक्षर गर्नु अघि जाँच गर्नुहोस।