होम इन्टरनेट सेवा

Home Internet Service

फाइबर इन्टरनेट | Wi-Fi राउटर

फाइदा जनक प्रचार जानकारी

होम फाइबर इन्टरनेट

होम इन्टरनेट सेवा को विशेषताहरू

भोइस कल SIM सँगै सेटमा लिदा अझ किफायती

भोइस कल SIM सँगै आवेदन दिई, घरको इन्टरनेट सुचारु भएपछि,
「इन्टरनेट छुट 」 मार्फत मोबाइलको आधारभूत शुल्कमा
प्रति महिना 330 येन छुट लागू हुनेछ

अन्लिमिटेड डेटा
GTN 5G Unlimited

विस्तृत विवरणका

SoftBank को उच्च गति 5G नेटवर्क
GTN 5G Blaze

विस्तृत विवरणका

डाटा + कल सहितको
GTN Mobile Eazy

विस्तृत विवरणका

आकस्मिक बिमा सहित
GTN Care

विस्तृत विवरणका

मूल्य सूची

प्लान छनोटप्रयोग शुल्कप्रशासनिक शुल्कप्रकार
यो प्लान आवेदनको लागि

4,180 येन

4,950 येन (कर सहित)

म्यान्सन प्रकार (2 वर्षको सम्झौता)

यो प्लान आवेदनको लागि

5,720 येन

4,950 येन (कर सहित)

फ्यामिली प्रकार (2 वर्षको सम्झौता)

  • * यस पृष्ठमा उल्लेखित सबै मूल्यहरू कर सहितको मूल्य हो।ल प्रति प्रयोग शुल्क लाग्छ।

प्रयोग सुरु गर्ने प्रक्रिया

Step01~04
सबैभन्दा छिटो
1~2 दिनभित्र पूरा हुन सक्छ।
STEP
01
आफ्नो इच्छित योजना चयन गरी,
प्रश्न सोध्ने फारम भर्नुहोस्
STEP
02
प्रश्न सोध्ने फारममा
आवश्यक कागजातहरू
र जानकारी प्रस्तुत गर्नुहोस्
STEP
03
GTN स्टाफले तपाईंको रोजाइको भाषामा
सेवा सम्बन्धी जानकारी
इमेल र फोन (2 पटक) मार्फत द्वारा सूचित गर्नेछ।
STEP
04
GTN स्टाफले
सिस्टममा तपाईंको आवेदन दर्ता गर्नेछ
Step05~06
करिब
1~2 हप्ता लाग्न सक्छ।
STEP
05
ग्राहकले विशेष पृष्ठमा
कागजातहरू र भुक्तानी विधि दर्ता गर्नुपर्नेछ
STEP
06
सेवा सुरु हुने ・प्रयोग गर्न सकिने
• फाइबर इन्टरनेट: जडान सम्पन्न नभएसम्म निःशुल्क Wi-Fi उपकरण भाडामा लिन सकिन्छ।
• घरको Wi-Fi:कुनै जडान आवश्यक छैन, उपकरण तपाईंको घरमा पठाइनेछ र प्राप्त भएको दिनमैप्लग इन गरी प्रयोग गर्न सकिन्छ।

होम Wi-Fi राउटर

होम WiFi सेवा को विशेषताहरू

भोइस कल SIM सँगै सेटमा लिदा अझ किफायती

भोइस कल SIM सँगै आवेदन दिई, घरको इन्टरनेट सुचारु भएपछि,
「इन्टरनेट छुट 」 मार्फत मोबाइलको आधारभूत शुल्कमा
प्रति महिना 330 येन छुट लागू हुनेछ!

अन्लिमिटेड डेटा
GTN 5G Unlimited

विस्तृत विवरणका

SoftBank को उच्च गति 5G नेटवर्क
GTN 5G Blaze

विस्तृत विवरणका

डाटा + कल सहितको
GTN Mobile Eazy

विस्तृत विवरणका

आकस्मिक बिमा सहित
GTN Care

विस्तृत विवरणका

मूल्य सूची

प्लान छानोटउपलब्ध प्लानको नामप्रयोग शुल्क
यो प्लान आवेदनको लागिघरको लागि Wi-Fiआधार शुल्क 5,368 येन + भाडा शुल्क 539 येन = 5,907 येन
  • ※ सबै मूल्यहरू कर सहितका छन्।
  • ※ डाटा क्षमता, संचार गति अधिकतम 481Mbps〜2.1Gbps सम्मको साथमा इन्टरनेट जडान गर्न सकिन्छ।
  •   तर, यो बेस्ट एफर्ट प्रकारमा आधारित छ, त्यसैले तपाईंको प्रयोग गरिएका उपकरण र क्षेत्र अनुसार अधिकतम संचार गति फरक हुन सक्छ।
  • ※ तपाईंको प्रयोगको चाप हुने समय (रातको समय इत्यादि) मा, सेवा स्थिरता प्रदान गर्नको लागि गति सीमितता हुन सक्छ, जसले गर्दा संचार गति घट्न सक्छ।