दैनिक सम्भन्ध लाई अझ सहज बनाउनुहोस्।

GTN 5G Kakeho

अनलिमिटेड निःशुल्क आन्तरिक कलहरू

आवेदन दिनुहोस्

GTN 5G Kakeho का विशेषताहरू

मूल्य सूची*1

प्लान चयनडेटा क्षमतामूल्यसेट छुटपछि को मूल्य*2
यो प्लानमा आवेदन गर्ने

1GB

2,730 येन

2,180 येन

यो प्लानमा आवेदन गर्ने

5GB

3,130 येन

2,580 येन

यो प्लानमा आवेदन गर्ने

15GB

4,630 येन

4,080 येन

यो प्लानमा आवेदन गर्ने

25GB

6,130 येन

5,580 येन

  • *1 अन्तर्राष्ट्रिय रोमिङ कल शुल्क, अन्तर्राष्ट्रिय कल शुल्क, Softbank स्याटेलाइट फोन सेवा, सर्च डायल, 0180 र 0570, डाइरेक्टरी सहायता (104) जस्ता अन्य कम्पनीहरूद्वारा सेट गरिएका नम्बरहरूमा नि:शुल्क कलहरू लागू हुँदैनन्।
    SoftBank द्वारा तोकिएका यी नम्बरहरू मा यो सेवा उपलब्ध नभएको हुनाले नि: शुल्क कलहरूको लागि योग्य हुने छैनन्।
  • *2 सेट छुट भनेको 「EPOS छुट」 र 「इन्टरनेट छुट」 लागू गरी प्रत्येक महिना मोबाइलको आधारभूत शुल्कबाट 550 येन छुट प्रदान गर्ने सेवा हो।

सेट डिस्काउन्टको साथ प्रत्येक महिना 550 येन सम्म छुट

EPOS छुट

भ्वाइस कल सिम र 「GTN EPOS कार्ड」 सेटमा आवेदन गरि कार्ड जारी गरेपछि,
GTN EPOS कार्डमार्फत भुक्तानी गर्दा।

प्रति महिना 220 येन छुट !

GTN EPOS कार्ड

इन्टरनेट डिस्काउन्ट

भ्वाइस कल सिमसँग सेटमा आवेदन गरेर र फाइबर कनेक्शन / Wi-Fi सुचारु गरेपछि, मोबाइलको आधारभूत शुल्कबाट

प्रति महिना 330 येन छुट !

होम इन्टरनेट

यस प्रकारका प्रयोगकर्ताहरुको लागि सिफारिस गरिएको छ

अतिरिक्त बैकल्पिक सेवाहरू

GTN Assistants Appपहिलो महिना निःशुल्क!

GTN Assistants जापानमा तपाईंको जीवनलाई अझ आरामदायक र सुरक्षित बनाउनका लागि सहायक सेवा हो।
※ आवेदन गर्दा 「अतिरिक्त विकल्प」 मा GTN Assistants चयन गरी आवेदन गर्नुहोस्।
※ पहिलो महिना निःशुल्क प्रयास गर्न सक्नुहुन्छ। (बीचमै रद्ध गर्न पनि सकिन्छ)

प्रति महिना 1,078 येन

  • 24 घण्टा, 365 दिन सेवा उपलब्ध*
  • च्याट र फोन मार्फत सजिलैसँग जीवनसँग सम्बन्धित परामर्श प्राप्त गर्नुहोस्।
  • ढुक्क हुनुहोस्, तपाईंको मातृभाषामा परामर्श प्राप्त गर्न सक्नुहुन्छ।
  • चिकित्सा अनुवादहरू पनि उपलब्ध छन्
  • प्राकृतिक प्रकोपको जानकारी, लाभदायक विशेष अवसरहरू, र उपयोगी जानकारी।

* च्याट सेवा 10:00 देखि 21:00 सम्म उपलब्ध हुनेछ (नयाँ वर्ष र वर्षअन्तका दिनहरूलाई बाहेक)।

यहाँ बाट डाउनलोड गर्नुहोस्!

ध्यान दिनुपर्ने कुरा / अन्य शुल्कहरू


भुक्तानीपोस्टपेड भुक्तानी
पहिलो पटकका लागि प्रशासनिक शुल्क3,300 येन
MNPउपलब्ध छैन
डाटा रोल ओभरउपलब्ध छैन
डेटा रिचार्ज550 येन/1GB
SMSआन्तरिक 3.3 येन/मेल, विदेशी 100 येन/मेल
नेटवर्क5G
※ 5G सपोर्ट उपकरण र 5G प्रयोग क्षेत्रहरूमा प्रयोग गर्दा लागू हुने सञ्चार मापदण्ड हो।
5G क्षेत्र बाहिर प्रयोग गर्दा, सञ्चार मापदण्ड 4G / LTE हुनेछ, कृपया ध्यान दिनुहोस्।
रिसिब गर्न सकिने स्थान ◼ जापान भित्रका GTN को स्वामित्वमा रहेको स्टोर:
सिनओकुबो शाखा (टोकीयो), हानेदा एयरपोर्ट गार्डन शाखा (टोकीयो), ओसाका शाखा (ओसाका)
◼ जापान भित्रका बिमानस्थल:
हानेदा बिमानस्थल (हानेदा एयरपोर्ट गार्डन शाखा (T3))
◼ होम डेलिभरी
※ थप जानकारी को लागि यहाँ
  • ※ यस पृष्ठमा उल्लेखित सबै मूल्यहरू कर सहितको मूल्य हो।सहितका छन्।